Simple Simple Kanchhi ko Dimple Parne Gala
Posted on January 21st, 2012 in Rajendar Sedan | 2 Comments »
Hot Rekha सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला !! Movie: Andaz !!
Singers: Deepak Limbu & Madhavi !!
Hot Rekha सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला !! Movie: Andaz !!
Singers: Deepak Limbu & Madhavi !!
Small Angels Nepal Tour 2011 – Korean Student Are Singing Of Nepali National Song
कान्तिपुर संवाद्दाता
काठमाडौ, चैत्र १२ – पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रको विषयमा दिएको अभिव्यक्तिप्रति प्रमुख राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरूले ‘जनता पछि हट्न चाहँदैनन्’ भनेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले ‘दिवा सपना’ भएको टिप्पणी गरेका छन् ।
कांग्रेस र एमालेको बिहीबार सिंहदरबारमा भएको बैठकपछि संवाददाताहरूको जिज्ञासामा प्रधानमन्त्री नेपालले भने, ‘पूर्वराजाको अभिव्यक्ति दिवा सपना हो ।’
बुधबार पूर्वराजा ज्ञानेन्द्रले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै राजतन्त्र समाप्त भइनसकेको बताएका थिए । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले उनले अन्तरिम संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै राज्यले दिएको सुविधा फिर्ता लिनुपर्ने बताएका छन् । ‘पूर्वराजाका अभिव्यक्ति अन्तरिम संविधानविपरीत छन्,’ उनले भने, ‘उनलाई जनताको कठघरामा उभ्याउनुपर्छ ।’ यसबारेमा राज्यले आफ्नो धारणा स्पष्ट गर्न पनि उनले माग गरे ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पूर्वराजाको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गरे । ‘राजाले आपत्तिजनक कुरा बोले । यो उनको दिवा सपना हो । जनतालाई उत्तेजित हुने कुरा हो,’ उनले कान्तिपुरसँग भने, ‘नेपाली जनता पछि र्फकन चाहँदैनन्, अघि बढ्न चाहन्छन् ।’ राजतन्त्रबारे उनले दिएको अभिव्यक्तिमा सत्यता नभएको पनि उनले जनाए ।
राजधानीमा आयोजित एक कार्यक्रममा माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्रलाई ‘जनकारबाही’ गर्ने चेतावनीसमेत दिए । ‘पूर्वराजाको हैसियतमा प्रतिक्रान्तिकारीे बाटोमा लागे ज्ञानेन्द्रले जनकारबाही भोग्नुपर्ने हुन्छ,’ उनले भने, ‘सरकारकै सेवा सुविधामा बसेर प्रतिक्रान्तिकारी षड्यन्त्रमा लाग्ने पूर्वराजाको सेवा सुविधा सरकारले खोस्नुपर्छ ।’
Article src = http://www.ekantipur.com/np/2066/12/12/full-news/309021/
Video Src = Avenues TV
Exclusive Nepali Film Song ‘Rawan’ Ft. – Ye Mayalu – Rekha & Sabin.
Future of Nepal Vision And Beyond – 2020
Nepali Panche Baja 2011 ”Aba Ta Bihe Garam” by Khuman Adhikari & Bima k. Dura